Monday, May 29

वैशाख १२ को त्यो महाभूकम्प, यसरी ढलेका थिए भौतिक संरचना (सिसी टिभी भिडियो)

April 25, 2021 8310

२०७२ साल वैशाख १२ गते शनिबार मध्या`न्हको करिब १२ बज्न लागेको थियो। अचान`क जमिन हल्लियो। ठूलो झ`ट्का आयो। भूकम्प आयो। करिब एक मिने`टसम्म धर्ती निरन्तर हल्लिर|ह्यो । गोरखाको बारपार्क केन्द्र`बिन्दु बनाएर ७.८ रेक्टर स्केल`को भूकम्प आयो। एक मिनेटमा नेपाल`को अवस्था कहाली लाग्दो बनाइ|दियो।

नेपाल`को मध्य भाग बढी प्रभा|वित हुन पुग्यो। गोरखा, धादिङ, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवा`नपुर लगाय`तका १४ जिल्ला बढी प्रभा`वित हुन पुगे। भूकम्पका पराकम्प`हरू निरन्तर रूपमा आइरहे। धर्ती हल्ले`को हल्यै भयो। १९९० साल`को ठूलो भूकम्प भोग्ने भन्दा सुन्ने व्यक्ति|हरू धेरै थिए ।

भोग्नु र सुन्नुमा धेरै फ`रक हुन्छ। अहि`लेका पुस्ताले सुनेका मात्र थिए। साना–साना भूकम्प आए पनि ती भूकम्पले त्यति ठूलो मानविय तथा भौतिक क्ष`ती पुर्‍या|एको थिएन। तर २०७२ सालको भूकम्प`ले ठूलो जन`धनको क्षति भयो।

भूकम्पले ढुंगा र माटोले बनेका घरहरू पूर्ण`रूपमा ध्वस्त भए भने ऐतिहासिक धरोहर, मठ, मन्दिर, पुरातात्त्विक सम्पदाको अ|स्तित्व नै मेटियो। नेपालको धरोहरको रूपमा रहेको धरहरा पूर्ण रूपमा क्षति हुन पुग्यो।

भौतिक संरचना तहस`नहस भए। कति मान्छे घरमै पुरिएर म$रे। कति हिँड्दा हिँड्दै। धनी एकाएक सडकमा आइ`पुगे। अधिकांश घरबारविहीन भए। पालमुनि दैनिकी काट्न बाध्य भए। न खानको राम्रो व्यवस्था न सुत्नकै। कति व्यक्ति`लाई आफन्त गुमाएको पीडा थियो। कति बेपत्ता, कति घाइते थिए।

भूकम्पले कति सडक चिरा– चिरा परेका थिए । पहाड पनि चिरि`एका थिए अनि पहिरोको डर।सुगम स्थानका भूकम्प पीडि|तले राहत चाँडै पाए तर दुर्गम स्थानकाले राहत पाउन कति समय कुर्नु पर्‍यो।खुला आका`शमा भोकै बस्नु परेको थियो ।

नेपाल प्र`हरी, सशस्त्र प्रहरी, नेपाली सेना, तथा विभिन्न संघ संस्था उद्धा`र कार्यमा खटेका थिए। दर्दनाक अवस्था थियो । सबै नेपालीको मन रोएको थियो ।अस्पताल मृतकका लास र घाइते€ले भरिएको थियो । एम्बुलेन्स तथा हेलिकप्ट`रबाट विभिन्न जिल्लाका घाइ`तेहरू काठमाडौं ल्याइएका थिए ।

भूकम्प`का कारण ८ हजार ६ सय ३३ जनाको मृ`त्यु भयो भने करिब २२ हजार व्यक्तिहरू घा`इते भए । ती प्रभावित जिल्लामा बसोबास गर्ने व्यक्तिहरूले नराम्रो`सँग मानविय तथा भौतिक क्ष`ति व्योहोर्नुपर्‍यो।त्यो विपतको घडीमा नेपाली`लाई सहयोग गर्न विभिन्न देशबाट सहयोग आए ।

सरकार, विभिन्न संघ संस्थाको सहयोगमा अस्थायी घरमा बस्न थाले र विस्तारै स्थायी घरमा । तर अहिले ४ वर्ष पुगि`सक्दा पनि सबै भूकम्प पी`डितको स्थायी घर पाएका छैनन्। ४ वर्ष पहिले भूकम्पले भत्केका घरहरू अहिलेसम्म पुनर्नि`र्माण भइनसके जस्तै भूकम्पका परा`कम्प पनि अहिलेसम्म निरन्त|ररूपमा आइरहेका छन्। अझै नेपाली नागरिक भूक|म्पबाट त्रसि|त छन् । – बिनिता सुवेदी /सेतोपाटी

भिडियो

प्रतिकृया दिनुहोस्