Monday, March 27

सुनको मूल्य घट्यो, नेपाली बजारमा सुनचाँदीको कतिमा कारोबार हुँदैछ ? हेर्नु`होस्

April 25, 2021 3072

आइतबार सुन तोलामा ४ सय रुपै|याँले स|स्तिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासं`घका अनुसार गत शुक्रबारको तुलनामा आइ`तबार प्रति तोला ४ सय रुपै`याँले घट्दै ९१ हजार ३०० रुपैयाँ का|यम भएको हो ।

त्यस्तै आज तेजाबी सुन`को मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्यमा भने प्रति तोला १० रुपैयाँले घट्दै आइतबा`र १ हजार ३१० रुपैयाँ काय|म भएको छ ।

आज कुन देशको विदेशी मुद्राको विनिम|यदर कति ?

नेपाल राष्ट्र बैंकले आइत`बारका लागि तो`केको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरि`ददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी युरो एक`को खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७ पैसा रहेको छ भने अस्ट्रेलि`यन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६ पैसा रहेको छ । यस्तै कतारी रियाल एक`को ख`रिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्री`दर ३३ रुपैयाँ ५ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्