अक्सिजन ट्याङ्की प`ड्केर आ`गो लागेपछि इरा`ककाे एक अस्पता`लमा कम्तीमा पनि २३ जनाकाे ज्या`न गएकाे छ । इराकको राज`धानी बगदा`दमा कोभिड- १९ भएका बिरामी`हरूको उप`चार गरिरहेको उक्त खतिब नामक अस्प`तालमा आग`लागी भएकाे हाे ।शनि`बार राति अस्प`तालमा अक्सि`जन ट्याङ्की वि`स्फोट हुँदा आग`लागी भएकाे थियाे । आग`लागीमा परेर दर्जनौँ मानिस घा`इते समेत भएका छन् ।
काेभि`डका बि`रामीका लागि चाहने अक्सि`जन ट्यांकी पड्केर उनीहरूकाे ज्या`न गएकाे हाे । साे घ`टनापछि रातिदेखि नै मानिस`हरूकाे भागाभाग भएकाे थियाे । अस्पता`ल छोडेर भागिरहेका देखिने र अग्नि नियन्त्रकहरूले आ`गाे निभाउने प्रयास गरिरहेका भिडियाेहरू सामाजिक सञ्जालमा शेयर भएका छन् ।
अस्प`तालमा उपचा`ररत बिरामीहरूकाे उद्धा`र समेत गरिएकाे छ । इराकका आपत्कालीन अधि`कारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धा`र गर्न सफल भएकाे बताएका छन् । कोभिड-१९का गम्भी`र बिरामीहरूको उप`चार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आई`सीयूमा रहेका थिए । घाइतेहरूकाे उद्धा`र गरी अन्यत्र उप`चार भइरहेकाे छ ।
उक्त दुर्घटनापछि इरा`कका प्रधा`नमन्त्री मुस्तफा अल-कादिमिले ‘दुःखद दुर्घटना’ भएकाे बताएका छन् । साथै उक्त दुर्ङ|टनाकाे वास्तविक कारण खोल्न तत्काल अनु|सन्धान गर्ने पनि उनले बताएका छन् ।
इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चार`माध्यमलाई बताएअनुसार अस्पता`लको आईसी`यू इकाईबाट आगलागी शुरू भएको थियो । साथै आइतबार बिहान`सम्म आगो नियन्त्रणमा आइ`सकेको जनाइएकाे छ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्