Sunday, June 4

छबि र शिल्पाको विवादको विषयमा अन्तत: प्रमाण छ भन्दै आए किशोर खतिवडा (भिडियो सहित)

April 26, 2021 980

पछिल्लो समय छबि ओझा र शिल्पा`को बि`बाद पनि बढ्न थालेको छ।सेलाईसकेको उक्त बि|बादले फेरी अर्को रुप लिए पछि केहि दिन अगाडी फेरी बि`बादमा मुछिएका नायक किशोर ख`तिवडाले एक टेलि|भिजन कार्यक्रममा शिल्पा`को पुरा गल्ति छ भन्दै प्रमाण स`हित बोलेका छन।

शिल्पाले छबी संग सम्प`तिकै लागि यो सब गरेको र छविलाई शिल्पाले सबै झुटो आ`रोप लगाएको उनको भनाइ छ भने किशरलाइ पनि शिल्पाले झैँ झन्डै लक्ष्मीले फसा`एको भन्दै डर व्यक्त गरे।यता यो सब हुनु`मा सिल्पाको कमजोरी न भएको र शिल्पा`लाई संरक्षण गर्ने र सिका`उने उनको परि`वारको दोष रहेको समेत खुलेको छ।

उनले जसलाई आफन्त बनाएर बसे`की छिन उसैको खेल भएको र शिल्पा`लाइ घर न घाट बनाउन खो`जेको समेत किशोरले खुला`एका छन।यता शिल्पाले आफु न्याय न पाए सम्म लडिरहने बता`एकी छिन।अदालतमा विचार`धिन मुद्धाला`ई अ|हिले मिडियामा एक र अर्कोले आरोप लगाउदै आएका छन।

छविको सम्प`तिको दा`बि गर्दै शिल्पाले यो बेला लडि`रहेकी छिन् भने छविले अझै पनि शिल्पा आए हांसी हांसी घरमा भित्या|उने बताउदै आएका छन।सिल्पा`लाई आफुले सबै भन्दा धेरै माया गर्ने र सोहि कारण उनि आफु संगै हुनु पर्ने समेत बताएका छन।छविको छोरो ठुलो भैसके भने शिल्पा छ`विको तेश्रो श्री`मती हुन्। हेरौ यो कु`राकानी पत्रकार प्रकाश सुबेदी संग किशोर खति`वडाको :

प्रतिकृया दिनुहोस्