Thursday, December 7

आफैले बनाएको हेलि-कप्टर उडाउन खोज्दा युवकको मृ त्यु, सैयौं क्यामेरा खिचिरहेका थिए भिडियो (भिडियो हे`र्नुस्)

August 20, 2021 61175

पछिल्लो पुस्ताका युवाहरु`लाई प्रविधिमा चासो छ । नयाँ नयाँ खोजमा युवाहर संलग्न हुन्छन् ।

कतिपय सफल हुन्छन् भने कति ब्यक्ति`को सपना भने पुरा हुँदैन । भारतको महाराष्ट्रको यवतमाल जिल्लामा एक युवकले आफूले बनाएको हेलि`कप्टरमा उड्न खोज्दा ज्या`न गएको छ।

उनी विगत २ बर्ष देखि हेलि`कप्टर बनाउने काममा जुटेका थिए। कक्षा ८ को प’ढाइपछि स्कूल छोडेका युवाले हेलि`कप्टर बनाएका थिए । उनको चासो प्रवि`धिमा थियो ।

त्यसैले उनी स्कूल जान छोडेर सस्तो हेलि`कप्टर बनाउने इच्छा गर्ने तिर लागे । उनको इच्छा थियो, जुन चिकित्सा आपत`कालिन र दुर्गम ग्रामीण क्षेत्र’हरुमा जान सकिने हेलि`कप्टर बनाउने ।

यवतमालको फुलसावागी गाउँ निवासी इस्माइल शेख इब्राहिम यस हेलिकप्टरको माध्यमबाट आफ्नो सपनाहरु पुरा गर्न चाहन्थे। अगस्त १५ मा, उनी आफ्नो हेलि`कप्टर गाउँलेहरुको सामु उडा|उन चाहन्थे। मंगलबार, इस्माइलले परीक्षण देखाउनका लागि आफ्ना केही विशेष साथीहरुलाई बोलाएका थिए।

जब उनी हेलिकप्टरमा उड्न खोज्दै थिए, अचा|नक ब्ले ड भित्र बसेका इस्मा`इलको घाँटीमा पुग्यो । उनको घाँ’टि चिरियो र निध`न भयो । हेलि’कप्टर उडाएर गाउँमा स्वास्थ्य सेवा पाउन नसकेका|हरुलाई सहयोग गर्ने सपना पुरा गर्न त पाएनन् नै उनी आफै पनि अस्ता|ए ।

प्रतिकृया दिनुहोस्