Sunday, June 4

डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको भाउ पनि बढ्यो: हेर्नु`होस्

April 26, 2021 683

सोमबार (वैशाख १३) एक अमेरीकी डलरको खरिददर ११९.७२ रुपैयाँ र बिक्री दर १२०.३२ रुपैयाँ रहेको छ । यस्तै १ युरोको खरिददर १४४.८६ रुपैयाँ र बिक्री​दर १४५.५९ रुपैयाँ रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङ खरिददर १६६.०९ रुपैयाँ र बिक्री​ दर १६६.९३ रुपैयाँ रहेको छ । यस्तै कतारी रियालको खरिददर ३२.८८ रुपैयाँ र बिक्री​ दर ३३.०४ रुपैयाँ रहेको छ । साउदी अरेबियन एक रियालको खरिददर ३१.९२ रुपैयाँ र बिक्री​ दर ३२.०८ रुपैयाँ रहेको छ ।

अ`क्सिजन प्रयोग गरिने उद्योग बन्द : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा.समी`रकुमार अधिकारीले भारतमा सङ्क्र`मणको अ`वस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृ`त्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योग`धन्दा केही समय बन्द गर्न मन्त्रा`लयलाई आज पत्रा`चार गरिएको जानकारी दिए ।

पत्रमा “अक्सिजन|सहित अक्सि|जन सिलिण्डरको कालो|बजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिज`न सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचा`रका लागि प्रयोग हुने अक्सिजन उ`द्योगधन्दामा केही स`मयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न” उल्लेख गरिएको छ ।

आइतबार एकै दिन २८ सङ्क्रमितको निधन हुना`का साथै तीन हजार १२२ नयाँ बिरामी भेटिएका थिए । नेपा`लमा अहिलेसम्म तीन लाख ११९ सङ्क्रमित, दुई लाख ७७ हजार ५७३ निको र तीन हजार १६४ को निधन भइसकेको छ ।

प्रतिकृया दिनुहोस्