Sunday, June 4

दुःखद खबर : नायक प्रसान्त तामाङ्गकी आमाको असमाहिक निध’न

April 27, 2021 1666

आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्ग`लाइ मा`तृ सोक परेको छ।उनकी आमाको असमा`हिक निध|न भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन्।इन्डियन आइ`डल समेत बनेका प्रसान्तले चलचित्र परदेशिबाटसबैको मन जितेका थिए।

उनले परदेशी दुइ पनि खेलेका छन।दशैंमा सार्ब`जनिक हुने तयारीमा रहेको परदेशी दुइमा पनि प्रसान्त`को बिशेष भूमि`का रहेको छ।प्रसान्तले आफु`लाई सबै भन्दा धेरै माया गर्ने आमालेनै छाडेर गइन भन्दै फे`सबुकमा सबैलाई रू`हाउने स्टाटस पोस्ट गरेका छन।उनि संगै

चलचित्र निर्देशक तथा बरिष्ठ लोक गायक नारा`यण रायमा|झीले पनि एउटा लामो स्टाटस पोस्ट गर्दै प्रसान्त`लाइ धैर्य धारण गर्ने क्षेमता मिलोस भन्ने काम`ना गरेका छन। नारायण रायमा`झीको फेसबुक पोस्टमा यस्तो लेखिएको छ::

हार्दिक श्रद्धान्ज`ली आमा हजुरले आफनो कोख बाट जन्म दि`एको सपुत जस्ले संसार भरीका नेपाली`हरूको मन लाई एकैठाउ मा बनायको त्यो क्षण, पाल्पाली ढाकाको टोपी छो`राको सिरमा`थी पहिराई दिदा सारा नेपालीको सिर सगरमाथा जस्तै उच्च भयको त्यो क्षण, हजुरले प्रशान्त लाई जन्म दिनु`भएको थियो र त म पनिच`लचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अबसर प्राप्त गरेको थिए।

हजुरले यति चाँडो यो सन्सा`र छोडेर जानु`हुन्छ जस्तो एक रति पनि लागे`को थिएन र अझै पनि बिश्वास लागेको छैन, विधीको विधान कसैले रोकेर रोकिँदैन रहेछ , बैकुण्ठ`मा बास होस् आमा, हजुर को आत्माको चिर शान्तीको कामना छ, प्रिय प्रसान्त हामी सबै च`लचित्र (परदेशी २) परीवार को समवेदना छ है !

प्रतिकृया दिनुहोस्