Monday, May 29

कोरोना संक्रमणबाट १८ जनाको मृ`त्यु, ४ हजार ५ सय २४ जनमा कोरोना पुष्टि

April 27, 2021 661

नेपालमा पछिल्लो समय दिनप्र`ति दिन कोरोना संक्र`मितको संख्या ती|ब्र रुपमा बढिरहेका छन् । मुलु`कभर पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना संक्र`मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन|संख्या मन्त्रालयका अनु|सार १५ हजार ६८१ जनाको आरटी–पीसीआर/एन्टिजेन परी`क्षण गर्दा ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१४ हजार ६७२ जनाको आरटी–पीसी`आर परी`क्षण गर्दा ४ हजार ३६४ जना र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६० जनामा कोरोना संक्र`मण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलु`कभर ४ हजार ५२४ जना नयाँ संक्र|मित थपिएसँगै कुल सं|क्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ सय ५५ संक्रमि`त निको भए, १८ को मृ`त्यु भए`को छ ।

कोरोना भाइ`रस कोभिड–१९ को संक्रम`णबाट पछिल्लो २४ घण्टा`मा देशभर ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्राल`यका अनुसार पछिल्लो २४ घण्टामा देश`भरबाट ५ सय ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७८ हजार ५०६ पु`गेको छ ।

यसैगरी क्वारेन्टा`इनमा रहनेको संख्या ५८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ६८१ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हाल`सम्म कुल २४ लाख ३२ हजार ८९ जनाको पीसीआरर`एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृ`त्यु भएको छ । हालसम्म नेपा`लमा कोरोना संक्रमणबाट मृ`त्यु हुनेको संख्या ३ ह`जार १९४ पुगेको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्