नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरसको संक्र`मण पुष्टि भएको छ ।स्वास्थ्य तथा जन$संख्या मन्त्रा`लयका प्रवक्ता डा.जागेश्वर गौ`तमले देशभ`रका विभिन्न प्रयोग`शालामा गरिएको पीसीआर परीक्षणमा ४३६४ र एन्टिजेन वि`धिबाट गरिएको परी`क्षणमा १६० जनामा कोरो`ना पुष्टि भएको जान`कारी दिए`का हुन् ।
१४ हजार ६७२ जनाको पी`सीआर र १ हजार ९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हाल`सम्म कोरोना संक्रमि`तको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार जिल्लागत विवरण यस्तो छ-
मन्त्रालय€का अनुसार प्र`देश १ को इलाममा ३ , उदयपुरमा ७, ओखलढुंगामा २, खोटाङमा २, झापामा १६, धनकु`टामा २, भोजपुरमा १, पाँचथर १, मोरङमा ८६, संखुवासभामा ६, सुनसरी ५१ र सोलुखुम्बुमा २ जनामा कोरो`ना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा २७ , पर्सामा ६७, बारामा २६, महोत्तरीमा ९, रौतहटमा ११, सप्तरीमा १२, सर्लाहीमा १० र सिरहामा १६ जनामा को|रोना पाइएको छ।
बागमती प्रदेशको काठमा`डौंमा मात्र १६०२ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ३१, चितवनमा ८०, दोलखामा ४, धादिङमा १५ , नुवाकोटमा ११, भक्तपुरमा १२४ , मकवानपुरमा ७२, रसुवामा १ , रामेछापमा ११, ललितपुरमा २४०, सिन्धुपाल्चो`कमा ११ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरि|एको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा १०, तनहुँमा १६, नवल`परासी पूर्वमा १४ , पर्वत ४, मुस्ताङ २, म्याग्दी ८, लमजुङमा ८, बागलुङमा ९ र स्याङ्जामा १४ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुने`मा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २३ , कपिलवस्तुमा ३५, गुल्मीमा १६, दाङमा २३०, नवलप|रासीमा २३, पाल्पामा ४५, प्यूठानमा ८, बर्दियाका ८६, बाँकेमा ५१५, रुपन्देहीमा ३८३ र रोल्पामा ४ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालि`कोटमा ४, जाजरकोटमा २, जुम्ला ४, डोल्पा १, दैलेखमा ९, मुगु २, रुकुम पश्चिममा ७, सल्यानमा ११, सुर्खेतमा ७४ र हुम्लामा २ जन`मा कोरोना भेटिएको छ भने सुदूर`पश्चिम प्रदेशको कञ्चन`पुरमा ४६, कैला`लीमा ३२, डडेल्धुरामा ११, डोटी १, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाए`को छ। – खबर हब
प्रतिकृया दिनुहोस्