Tuesday, August 3

आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ? हेर्नु`होस्

April 28, 2021 6082

बुधबार सुनको मूल्यमा अधिकतम ७०० रुपैयाँले गिराव`ट आएको छ । मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घ`टेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुन चाँदी व्य|वसायी महासंघका अनुसार बुधबार छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ काय`म भएको छ ।

यता, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३०५ रुपैया कायम भएको छ ।

अर्काे समाचार… भा|रतीय रुपैयाँसहित भारतीय नागरिक पक्रा`उ…मोरङ विराटनगर महानगरपालिका–१६ दरैया`बाट भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्रा|उ परेका छन् । प्रह`रीले BR 38 T 3410 नम्बरको मोटरसा`इकलमा सवार भारतको अररिया बस्ने २२ वर्षीय रुपेश ठाकु`रलाई विराटनगर आउँदै गरेको अव`स्थामा पक्रा`उ गरेको जिल्ला प्रह`री कार्यालय मोरङ|का प्रवक्ता मानबहादुर राईले बताए ।

प्रहरीले ठाकुर`को साथबाट भार`तीय रुपियाँ ५०० दरका ७७ थान र नेपाली रुपैयाँ १००० का २६ थान, ५०० को ४० थान , १०० को ६ थान र १० को एक थान गरी ४६ हजार ६ सय १० रुपैयाँ बरा`मद गरेको छ । प्रहरीले यस सम्बन्धमा थप अनु`सन्धान गरिर`हेको छ । – रातोपाटी

प्रतिकृया दिनुहोस्