Saturday, September 23

अमेरिकामा एक नेपालीको निध:न

April 26, 2020 1693

अमेरिकाको टेक्सास राज्यस्थित यूलेसमा बस्दै आएका गैर’आवासीय नेपाली युवा दिपेश थापा घरभित्रै मृ त भेटिएका छन्। बिगत १७ वर्षदेखि अमेरिकामा बस्दै आएका ३८ वर्षीय थापाबिहिबार आफ्नै निवासमा मृ त भेटिएका हुन्।

दिपेशका दाजु दिवश थापाले दिएको जानकारी अनुसार बिहिबार बिहान पटक–पटक फोन गर्दा समेत नउठेपछि भेट्न को’ठामा पुग्दा मृ त भेटिएका थिए मुखबा’ट र:गत निस्किएको देखिएपछि एम्बु’लेन्सलाई फोन गरिएको थियो।

एम्बु’लेन्सको चिकित्स टोलीले दिपेशको नि धन भइसकेको जानकारी दिएको थियो। दाजु दिवशले बताए । स्थानीय शनिबार दिउँसो दिपेशको हिन्दु परम्परा अनुसार दाह’संस्कार गरिएको छ।

नेपालको पोखरा स्थायी घर भएका थापाका एक श्रीमती, दाजु, बैनी र बुवा,आमा छन्। अध्ययनका लागि अमेरिका आएका थापाका बुवा, आमा र बैनी नेपालमै छन्। यो खबर अन्नपुर्ण पोस्ट डट कम मा छ ।

प्रतिकृया दिनुहोस्