कोरोना`भाइरसले पूरै विश्वलाई आफ्नो चपे`टामा लिएको छ । वैज्ञा`निक र डाक्टरहरुले संक्रम`णबाट बच्नको लागि सबै|भन्दा भर|पर्दो माध्यम मास्क भएको बता|एका छन् । तर, केही मानिस`हरुले भने मास्क लगाउन मानि`रहेका छैनन् । उनी`हरुले विभिन्न कारण देखाउँ`दै मास्क लगाउन अस्वीका`र गर्छन् ।
यस्तै मास्क लगाउन नचाहने एक युव|तीले अरु`लाई झुक्या`उन अनौठो तरिका अप`नाइन् तर आफैं फसेकी छिन् ।यी युवतीले आफूले मास्क लगाइ`नन् बरु जाँच एजेन्सी`लाई झुक्या`उनको लागि अनुहारमा मास्कजस्तै देखिने रंगको पेन्ट गरिन् । अब यी युवतीको पास`पोर्ट जफत गरिएको छ ।
इण्डो`नेसियाको बालीमा अनु|हारमा मास्कको पेन्ट गर्ने यी युवती र उनकी अर्की एक साथीको समेत पासपोर्ट जफत गरिएको छ ।कोको`नाट बालीको एक रिपोर्टअ`नुसार यी महिलाहरुको नाम जोस पालन लिन र लिया हो ।कसैले उनीहरुको भिडियो खिचेर सामा`जिक संजालमा हालि`दिएका थिए त्यसपछि यो भि`डियो भाइरल भएको थियो ।
सामाजिक संजा`लमा भिडियो पोस्ट भएपछि उनीहरुको निकै आलोचना भयो । मानिस`हरुले उनीहरु`लाई गैर जिम्मेवार र खतरनाक भनेका र्थि । भिडियो भाइरल भए`पछि इण्डोने`सियाको अध्या|गमन विभागले उनीहरुको पासपोर्ट जफत गरेको छ । लिया रुसी नागरिक र जोस ताइवान`की नागरिक भएको बताइएको छ । उनीहरु`लाई डिपोर्ट गर्ने तयारी भइरहेको छ । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्