Monday, May 29

आज डलर सहित विदेशी मुद्राको भाउ बढ्यो की घट्यो ? हेर्नु`होस्

April 29, 2021 541

नेपाल राष्ट्र बैंकले आज बिही`बारका लागि विदेशी मुद्रा`को विनिमय दर तोके`को छ ।जस`अनुसार अमेरिकी ड`लर एकको खरि`ददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी युरो एक|को खरिददर १४३ रुपैयाँ २६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ ।बेला`यती पाउण्ड ए`कको खरि|ददर १६४ रुपैयाँ ६९ पैसा र बि`क्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ ।

कतारी रिया`ल एकको खरि`ददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाए`को छ । कुन देशको मुद्रा`को दर कति ? तालिकामा हेरौं….

प्रतिकृया दिनुहोस्