Thursday, June 1

२ दिनदेखी ढुंगाको च्यापमा फसेका लिम्बुको प्रहरी र स्थानीयले यसरी गरे उद्धार (भिडियोसहित)

April 29, 2021 1894

युवाहरुलाई जोखिम लिने निकै शौख हुन्छ । तर त्यही चाहनाले कहिले काँही अप्ठेरो पार्छ । एक जना युवा ढुँगाको गुफा`मा पस्दा दुई दिन सम्म त्यही अड्किएका छन् ।

स्थानिय बा|सीन्दा, प्रहरी मिलेर उनलाई गुफावा|ट दुई दिन पछि बाहिर निकालिएको छ । इलाम नगरपालिका ५ बिव्ल्याटे नजिकै रहेको गुफामा यस्तो घटना भएको हो । भिडियो सार्वजनिक भएको भएपनि सो भिडियोमा त्यसबारे कुनै जान`कारी भने छैन ।

भिडियोमा कमेन्ट गरेका एक जना स्थानि|यले यसवारे जानका`री दिएका छन् । कविन लुइटे|लले कमेन्टमा लेखे अनुसार बिब्ल्याटे नजिकै रहेको गुफा ढुंगा भन्ने स्था`नमा पसेका ति युवालाई उद्दार गरिएको हो । गुफामा ढाड फसेपछि उनी बाहिर निस्कन सकेनन् । युवक|को नाम सन्तवहादुर लिम्वू बताइएको छ । उनलाई नेपाली सेना`बाट निवृत्त टंक श्रेष्ठ, स्थानीय र नेपाल प्रहरीका जवानहरुले उ`द्धार गरेका हुन् ।

ढुंगामा फ`सेका उनी साथीहरुसंग बोलि`रहेको सुनिन्थ्यो । प्रहरी र स्थानियले गुफा खनेर केही माटो निकालेपछि उनलाई बाहिर निकाल्न सकिएको थियो । वाहिर निस्कि`एका उनको अवस्था सामान्य देखिएको थियो । निकै डराएको जस्तो देखिएका उनी कापिरहेका थिए । स्थानिय र प्रहरीले उन`लाई बोकेर अस्प`ताल तर्फ लगेको अनुमान लगा`उन सकिन्छ ।

प्रतिकृया दिनुहोस्