April 29, 2021 982
कोरोना`भाइरसको संक्र`मण भएर राजधा`नीको नर्भिक अस्प`तालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको छ।उनलाई श्वासप्र`श्वासमा समस्या देखि`एपछि बुधबारदेखि अस्पतालको आ`इसियूमा भर्ना गरिएको छ।
पूर्वरानी शाहको उ`पचारमा संलग्न डाक्टर जेपी जै`सवालका अनुसार उनलाई धेरै नै अ`क्सिजन दिनु परेको छ।अस्तिसम्म प्रति`मिनेट २-३ लिटर अक्सि`जन दिए पनि हुन्थ्यो। तर उहाँलाई सम`स्या भएपछि हिजो आइसियू`मा राख्यौं।
अहिले प्रति`मिनेट १० लिटर`सम्म अक्सि`जन दिनु परेको छ,’ डाक्टर जैसवालले भने।कोरोना संक्रमण भएर सोही अस्पता`लमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए।यस`अघि वैशाख ७ गते पूर्वराज`परिवारलाई कोरोना संक्र`मण पुष्टि भएको थियो। – रातोपाटी (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्