Sunday, June 4

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो की घट्यो ? हेर्नु`होस्….

April 29, 2021 856

बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार ७ सय रुपैयाले घटेको सुनको मूल्य आज तोला`मा ३ सय रुपै`याले बढेको हो ।

बुधबार तोला`को ९० हजार ५ सय रुपैयामा कारोबा`र भइरहेको छापावाल सुनको मूल्य आज बढेर ९० हजार ८ सय रुपै`यामा कारो`बार भइरहेको नेपाल सुनचाँदी व्यव`सायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजा`वी सुनको मूल्य प्रतितोला ९० हजा`र ३ सय रुपैयाँमा कारोबार भइरहे`को थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर तो`लाको १३ सय १५ रुपैयाँ`मा कारोबार भइरहे`को महासंघले जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यका`का बैंक तथा वित्तीय संस्था`हरु आजदे`खि दिनको ४ घण्टा मात्र खुल्ने भएका छन् । कोरोनाभाइरसको संक्र`मण रोकथाम तथा नियन्त्र`णको लागि आजदेखि काठमाडौं उपत्य`कामा निषेधाज्ञा लगा`इएको छ ।

निषे`धाज्ञाको समयमा उपत्य`काका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने जनाइएको छ । दिनमा ४ घण्टा मात्र बैंक खुलाइने बारे बुध`बार राष्ट्र बैंक र बैंकरबीच भएको छलफ-लमा सहमति भएको थियो । बैंकका एटीएम खुला नै रहने/छन् ।

प्रतिकृया दिनुहोस्