April 30, 2021 963
अमेरिकी ड`लरको मूल्य घटेको छ । बुध|बार ११९.१५ रुपैयाँ खरिददर रहेको अमे`रिकी एक डल`रको खरिद मूल्य आज (शुक्रबार) ११८.१७ रुपैयाँ रहेको छ । अघिल्लो दिन पनि य`सैको हार`हारीमा थियो ।
यता बि`क्रिदर बि`हिबार ११९.७५ रुपैयाँ रहे`कोमा ११८.७७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपि`यन डल`रको खरिद मूल्य १४३.२३ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य ११८.७७ रुपैयाँ रहेको छ । यता अष्ट्रे`लियन डल`रको खरिद`दर ९२ रुपैयाँ छ भने बिक्रि`दर ९२.४६ रुपैयाँ रहेको छ ।
क`तारी एक रिया`लको ३२.४५ रुपैयाँ छ भने बिक्रिद`खर ३२.६२ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगि`टको खरि`ददर २८.८० रुपैयाँ र बिक्रि`दर २८.९५ रुपैयाँ रहे`को छ । ।
तालिका`मा हेरौं…
प्रतिकृया दिनुहोस्