Monday, August 15

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण, भावुक हुँदै लेखे यस्तो स्टाटस (स्टाटस सहित)

April 30, 2021 866

लोकप्रिय लोकदोहोरी गायक प्रकाश सपुत`लाई कोरोना संक्र`मण पुष्टि भएको छ। उनि केहि दिन देखि अस्वस्थ थिए।नया गीत’मेरो पनि हैन र यो देश’ बजा`रमा ल्याए संगै उनि बिरा`मी रहेको र आफु आराम गरिरहेको खबर बाहिर आएको थियो तर आज मात्र उनको पिसि`आर रिपोर्ट मा कोरोना पोजि`टिभ देखिएको छ ।

काठ`माण्डौ मेडि`कल कलेज ( KMC) का अनुसार उनको स्वास्थ्य अबस्था सामान्यनै रहेको जानकारी आएको छ।लोकप्रियताको सिख|रमा रहेका सपुतलाइ यो बेला सबैले स्वास्थ्य लाभको कामना गरिरहेका छन।काठमान्डौमै रहेका सपुत गत बर्षको कोरोनाको स`मयमा गृह जिल्ला बाग्लुङ`मै रहेका थिए।को|रोना आपत`कालीन कोषमा समेत उनले सहयोग गरेका थिए।

सपुत`को जुन गीत आएप`छि आम नेपालीको मन जित्ने बन्ने गरेको छ।उनले नमस्कार गीत बजारमा ल्याएर कोरोनाको सजक|ता अपनाउने बाटोको सुरुवात गरेका थिए भने अहिले यो देश मेरो पनि हैन र बो`लको गीतले उस्तै संदेश छरेको छ। सपूत`ले आफ्नो साथीभाईलाइ सजक रहन अनुरोध समेत गरेका छन।को`रोनाले जुनसुकै समयमा अप्ठ्यारो पार्ने भन्दै आफु संग भेट भएका सबैले पिसि`आर टेस्ट गर्न समेत अनुरोध गरेका छन।

प्रकाश सपूतले फेसबुकमा लेखेका छन :
अन्ततः काठ`माण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजि`टिभ देखिएको छ । सर्वप्रथम त यो बि`चमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनु`भएका सबै जनाले पिसि`आर टेस्ट गर्नु होला ।

एकदमै धेरै शरि|र दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरी`घरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशु`लेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्म|बल त राखौ तर यसलाई सामान्य भने नठानौ ।”

स्टाटस

प्रतिकृया दिनुहोस्