नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अर्काे समाचार… पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पनि कोरोना संक्र`मण पुष्टि भएको छ ।नेता खनाललाई शनिवार आएको रिपो`र्टमा कोरोना पुष्टि भएको हो ।उनलाई अहिले काठमाडौं स्रोह्रखुट्टे`स्थित मनमोहन मेमो`रियल कले`जमा भर्ना गरिएको छ । उनको अवस्था सा`मान्य रहेको जनाइएको छ ।
यद्यपि, स्वासप्र`श्वासमा सम`स्या देखिएपछि उनलाई अस्पता`ल भर्ना गरिएको बुझिएको छ ।यसअघि खानेपानी मन्त्री मणीचन्द्र थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, एमाले नेता विष्णु रिजाल लगायतला`ई कोरोना संक्रमण पु`ष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस्