Sunday, June 4

३ महिनादेखि पार्किङ्ग गरेको कारभित्र भेटियो ३ बालकको शव? आमाले रुँदै सुनाइन् घटना (भिडियो)

May 3, 2021 742

दाङमा श`निवार एउटा भारतीय नम्बर प्लेटको कारमा तीन बालक मृ`त्यु भएको घ`टनामा प्रह`रीको लापर`वाही भएको बालकका आफन्तले आरो`प लगाएका छन् । बा`लकको आमा सुनिता परियारले आफुहरु छोरा हराए भन्दै प्र`हरी कार्यालयमा उजु€री दिन जाँदा महिला प्र`हरीले यस्तो को`रोनाको समयमा यस्तो सानो घ`टना हामी हेर्दैनौं भनेर वेवास्ता गरेको बताइन् ।

उनले ३ बालक हराएको घ`टना कसरी सानो भयो भनेर आफुले अलि ठूलो श्वरमा बोलेपछि अर्को पुरुष प्रह`रीले हामी हेर्छौ भनेर निवेदन छोडेर जानु भनेको बताइन् ।हाम्रा छोरा हरा`एको निवेदन दिएको २४ घण्टा पछि पनि प्रहरीले कुनै जान`कारी नदिएपछि आफुहरु जाँदा प्रह`रीले बल्ल बाल`कको नाम सोधेको बताइन् ।

अघिल्लो दिन दिएको निवेदन अहिले सम्म किन हेर्नु€भएन ? भनेर आफुले प्र`हरीलाई प्रश्न गरेको सुनिताको भनाई छ । दुई छोराकी आमा रहेकी उनले एउा छोरा गुमाएकी छन् । आफ्ना दुई नाती गुमाएका हजुरवुवा पनि घटना`स्थल पुगेका थिए ।

आफ्ना दुई सन्देश परियार र सुवर्ण परियारको मृ`त्यु भएको भन्दै घट`नास्थल पुगेका उनी निकै भावुक भए । कृण्णब`हादुर गन्दर्भले आफुले दुई नाती गु`माएको बताए ।उनीहरुले घटना रहस्यमय भएको भन्दै सत्य पत्ता लगाउन आ`ग्रह गरेका छन् । बालकहरु आफै कारमा नगएको र कसैले घट`ना गराएको हुनसक्ने परिवार`का सदस्यले बताएका छन् ।

प्रहरीका अनुसार मृ त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीम`बहादुर परि|यारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजु`भाइका छोरा हुन् ।

प्रतिकृया दिनुहोस्