May 4, 2021 425
माइक्रोसफ्ट कम्पनीका संस्था`पक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्ण`यमा पुगेका छन् ।२७ वर्षको वै`वाहिक सम्बन्ध तोडिए`को जान|कारी उनी`हरुले सामाजिक सन्जाल`मार्फत् दिएका हुन् ।
बिल गेट्सले ट्वीट`रमा संयुक्त वयान सार्व`जनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोच`विचार गरेर हामीले आफ्नो वैवा`हिक सम्बन्ध`लाई अन्त्य गर्ने नि`र्णय गरेका छौं ।’
बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिम`तिर भएको थियो, जति`बेला मेलिन्डाले माइक्रो`सफ्ट कम्पनीमा जागि`र सुरु गरेकी थिइन् । उनी`हरुका तीन सन्तान छन् ।
दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फा`उन्डेसन चलाउँदै आ`एका छन् । सम्बन्ध`विच्छेद गरे पनि फाउन्डे`सनका लागि भने दुवै मिलेर काम गर्ने उनी`हरुले जान`कारी दिएका छन् ।- अनलाइन खबर
प्रतिकृया दिनुहोस्