वीरगन्जमा थप २ जनामा कोरोना भाइ’रस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहाय’क प्रमुख जि’ल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।
यसअघि कोरोना संक्रमणको पुष्टि भएका छ’पकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहा’यक प्रजिअ बस्नेतले बताए।
ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषला’ई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महान’गरको सरस’फाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्।
अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलार्य शंका’स्पद ठानी सिदार्थ मावि’को क्वारेन्टाइनमा राखिएको थियो ।
सहायक प्रजिअ बस्नेतका अनुसा’र कोरोना संक्रमित भार’तीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्ला’का विभिन्न क्वारेन्टाइन’मा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
सो मध्ये आइतबार बिहान’सम्म ८२ जनाको रिपोर्ट आए’को छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो।
कोरोना संक्रमणपछि ना’रायणी अस्पतालमा उपचार गराइरहेको ३ भारतीय जमातीलाई भने केहीबेरमा डिस्चार्ज गर्ने तयारी अस्पता’लले गरिरहेको छ। यो खबर अन्नपुर्ण पोस्ट डट कममा छ ।
प्रतिकृया दिनुहोस्