May 5, 2021 760
चर्चित अभिनेता तथा मोडल पल शाहको पहलमा भक्तपु`र अस्पता`ललाई अक्सिजन ग्यास प्रदान गरेका छन् । कोरोना संक्र`मण बढ्दै जाँदा अक्सि`जनका सिलिन्डर अभाव भएको भन्ने खब`रपछि पल शाह कोरोना संक्रमित`लाई अक्सिजन वि`तरण गर्ने अभियानमा लागेका हुन् ।
उनले ‘हाम्रो टिम नेपाल’ सँगको सहकार्यमा अक्सि`जनका सि`लिन्डर संकलन गरी वि`तरण गर्न लागेका हुन् । उनको पहलमा कोरोनाका बिरामी`लाई अक्सि`जन सि`लिन्डर उपलब्ध गराउन अस्प`ताललाई नि:शुल्क प्रदान गरि`एको हो।
उनले सामाजिक सञ्जालमा अस्प`तालमा २३ ओटा ठुलो अक्सिजन सिलिन्डर प्रदान गरि`एको बताएका छन् । उनले भनेका छन् – ‘भक्तपुर अस्पतालमा को`भिडका बिरामी`लाई अक्सिजन अभाबमा उप`चारमा समस्या भएपछि ‘ हाम्रो टीम नेपालले ‘ २३ ओटा ठुलो अक्सिजन सिलिन्डर नि:सुल्क प्रदान गरेको छ।’ – क्यानाडा नेपाल
प्रतिकृया दिनुहोस्