नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अर्काे समाचार…ट्रम्पले खोले आफ्नै वेभसाइट…ट्वीटर र फेसबुकको प्रतिबन्धमा परेका अमेरकाका पूर्वराष्ट्र`पति डोनाल्ड ट्रम्पले आफ्नै वेभसाइट खोलेका छन् ।
अमेरिकाको राष्ट्रप`तीय निर्वाचनताका हिंसा बढाउने पोस्ट गरे`को आरो`प लगाउँदै, ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीको प्रतिबन्धमा परेका ट्रम्पले वेभसाइट खोले`का हुन् ।
प्रतिकृया दिनुहोस्