नेदरल्यान्ड कि चेलि जो नेपाली पुरुष`सग बिवाह गरेर अहिले नेपालम बस्दै आए`कि छिन् ।अहिले उनले नेपा`ली प्रस्टसग बोल्न सिकि`सकेकि छिन् त्यति मात्रै हैन उनले नेपाली गितहरु पनि एक`दमै स्पष्ट ढङ्ग`बाट गाउन समेत सक्दि`रहेछिन् उतिकै सु`रिलो स्वर अनि उतिनै सुनणदरि चेलि ।
यश अन्तर्बा`र्तामा उनले दर्जनौ नेपाली गितहरु गाइन ।`फुलबुट्टे सारी ´ अफ्रिकन बियोन्से`ले गाएको सुनेपछि आफुले पनि गाए`को भन्दै एकदमै मीठो तबरमा सुनाइन त्यति`मात्रै हैन उनले थुप्रै नेपाली गित`हरु सुनाइन् ।यसरी स्पष्ट नेपा`ली बोल्ने र नेपा`लि गित गाउने सायदै उनि पहिलो नै होलिन् ।
नेपालिमा भ`एको सत्कारले आफु`लाई मोहित गरेको उनी बताउँछिन् ।नेपालमै पाइन लोकल खाना साग`पात प्रति पनि उनी सक`रात्मक रहदै खान सिक्दै गरेको उनले जिकिर पनि गरिन् ।आजको यश शृङ्ख`लामा तिनै नेद`रल्यान्डकि बुहारि`सगको अन्तर्बार्ता पेश गर्दछौ ।
प्रतिकृया दिनुहोस्