Sunday, June 4

बढ्यो डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ

May 6, 2021 1376

नेपाल राष्ट्र बैंकले आज बिही`बारका लागि विदेशी मुद्रा`को विनिमय दर तोकेको छ ।जस`अनुसार अमे`रिकी डलर एकको खरि`ददर ११७ रुपैयाँ ९६ पैसा र बिक्री`दर ११८ रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी युरो एक`को खरिदद`र १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।बेला`यती पाउण्ड एकको खरि`ददर १६३ रुपैयाँ ९१ पैसा र बि`क्रीदर १६४ रुपैयाँ ७५ पैसा रहेको छ ।

कतारी रियाल ए`कको खरि`ददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीद`र ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देश`को मुद्राको दर कति ? हेर्नुहोस् तालि`कामा….

प्रतिकृया दिनुहोस्