Thursday, June 1

बिरामी र डाक्टर बोकेर आकाशमा उडिरहेको हवाई जहाजको पाङ्ग्रा भाँचिएपछी…

May 7, 2021 989

भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतर|ण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयर`पोर्टमा आकस्मिक अव|तरण गरेको हो ।एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए ।

स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।सो जहाजलाई बिहीबार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो ।

नागरिक उड्डयन$मन्त्री हरदीप सिंह पुरीले यस घट`नाको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।आकस्मिक अवतरणको क्रममा विमानमा आ`गो नलागोस् भनेर धा`वनमार्गमा फोम राखिएको थियो । साथै उद्धारकर्मी`हरुलाई तयारी अवस्थामा राखिएको थियो । त्यस`पछि सफलतापूर्वक विमानलाई अवतरण गराइ`एको बी`बीसीले जनाएको छ ।

सो एयर एम्बु`लेन्समा रहेका विरामीलाई मुम्ब`ईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।आक`स्मिक अवतरणको क्रममा केहीबेर मुम्बई एयर`पोर्टमा अन्य उडान–अवतरण बन्द गरिए`को थियो ।

यसैबीच रेम्डिसिभिर औषधि बोकेको मध्यप्रदेश सर`कारको एउटा सानो विमान ग्वालियर एय`रपोर्टमा दुर्घ`टना हुँदा दुई पालटसहित तीनजना घाइते भएका छन् । विहीबार राति ८ः५० बजे रनवेमा चिप्लिएर जहाज दुर्घटना भएको समा`चार एजेन्सी एएनआईले ज`नाएको छ ।

प्रतिकृया दिनुहोस्