कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृ`त्यु भएको छ।नेपालगञ्ज उप`महानगरपालिका वडा नं. ३ सुनार मन्दी टोलमा बस्ने तीन दाजु`भाइमध्ये कान्छो भाइ ४२ वर्षीय जहिर अह`मदको बुधबार बेलुका ७ बजेतिर, ५४ वर्षीय राइँलो एजाज अहमदको बिही`बार बेलुका ७ बजेतिर र काइँलो इम्ति`याज अहमदको शुक्र`बार बिहान साढे १० बजेतिर मृ`त्यु भएको छ।
उनीहरु तीनै जना दाजुभाइको भेरी अस्पताल नेपाल`गञ्जमा उपचा|रका क्रममा मृ`त्यु भएको नेपालगञ्ज ३ का वडाध्यक्ष म`होमद अयुब शिद्धिकीले सेतोपाटीलाई बताए।उहाँहरु सबै संगालमा बस्दै आएनु भएको थियो,’ वडा`ध्यक्ष शिद्धिकीले भने ‘सात दाजु`भाइमध्ये तीन दाजुभाइको मृ`त्यु भएपछि अब चार दाजुभाइ छन्।’
मृत`क तीन दाजुभाइले नेपालगञ्जमा रंगरो`गनको काम गर्दै आएको वडा`ध्यक्ष शिद्धिकीले बताए।‘कोरोना संक्रमि`त तीन दाजुभाइको भेरी अस्प`तालमा उप`चारका क्रममा तीन दिनको अवधिमा मृ`त्यु भएको घटनाले नेपाल`गञ्जबासी स्तब्ध छन्,’ शिद्धिकीले भने।
उनले इम्तियाजकी श्रीमती पनि बिरा`मी रहेको बताए।‘उहाँको अवस्था ग`म्भीर रहेको हुँदा आज नै घरमै अक्सिजन सि`लिण्डर पुर्याउन मैले भूमिका खेलुको हो,’ वडाध्य`क्ष शि`द्धिकीले भने।
अहम`दहरु ठूलो परिवारमा बस्दै आएको र बृद्ध बाबु आमा पनि सँगै रहेको उनले जान`कारी दिए। – नारायण खड्का / सेतोपाटी
प्रतिकृया दिनुहोस्