Monday, March 20

३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको शंकास्पद मृ’त्यु

April 26, 2020 882

वीरगञ्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजि’टिभ देखिएकी एक युवतीको शंकास्पद मृ त्यु भएको छ । वीरगन्ज महानगरपा’लिका वडा नम्बर १० अशोक’वाटिकाकी २३ वर्षिया युवती’को आइतबार बिहान मृ त्यु भएको हो।

ब्लड क्यान्स रले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्स’र अस्पतालमा उपचार हुँदै आएको थियो। उनकाे मृ त्युकाे कारण भने यकीन हुन सकेकाे छैन ।

केही दिनअगाडि क्यान्स’र हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएप’छि अभिभावकले शुरुमा नेशन’ल मेडिकल कलेज’मा लगेका थिए ।

तर मेडिकल कलेजले बेड खा’ली नरहेको भन्दै फर्काए’पछि युवतीलाई एडभान्स हस्पि’टलमा लगियो । एडभान्स हस्पिट’लले पनि आइसीयू बेड खाली नभएको जवा’फ दिएपछि अभिभाव’कले युवतीलाई त’राई हस्पिटलमा पुर्याएका थिए ।

शनिबार तराई हस्पिटल’मा कोरोना संक्र’मणको आशं’कामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजि’टिभ आएकाे थियाे । पुन: अर्काेप’टक पनि रिपोर्ट पोजि’टिभ आएको डा मदन कुमार उपाध्यायले न्यूज २४ लाई फोन वार्तामा बताए ।

तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि शनि’बार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यक’र्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो।

तेश्रो पटकको टेष्ट रि’पोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नाराय’णी अस्पताल ल्याउने क्रममा मृ त्यु भएको नारायणी अस्पताल’का मेसु डाक्टर मदन उपाध्यायले जनाए ।

युवतीको श व अहिले नारायणी अस्पतालमै छ। उनको मृ त्युको कारण यकीन गर्न थ्राेट स्वाबको नमूना संकलन गरी पीसीआर परीक्ष’णका लागि हेटौँडाको प्रयोगशालामा आज बिहान पठाइएको डा उपाध्यायल बताए । – न्युज २४ नेपालबाट साभार

प्रतिकृया दिनुहोस्