Thursday, June 1

५ रुपैयाँ जरिवाना नबुझाई फरार भएका अभियुक्तलाई प्रहरीले गर्यो पक्राउ

May 8, 2021 614

बर्दिया प्र`हरीले पाँच रुपैया जरि`वाना नतिरी फरार रहेका दुई जनालाई पक्रा`उ गरेको छ । अदा`लतको फैसला कार्यान्वयका क्रममा ईलाका प्र`हरी कार्यालय मैनापोखरको टोलीले उनीहरुलाई बढैयातालबाट प`क्राउ गरेको छ ।

सर्वोच्च अदालतको २०६९ साल पुष २६ गतेको जालसाजी मु`द्धाको फैसला`अनुसार तोकिएको ५ रुपैया जरि`वाना नतिरि फरा`र रहेका दुईजनालाई प`क्राउ गरी बर्दिया जिल्ला अदाल`तमा बुझाइएको जिल्ला प्र`हरी कार्यालय बर्दियाका प्रह`री उपरिक्षक ईश्वर कार्कीले बताए ।

अदा`लतको फैसला आदेशअ`नुसारको थोरै जरि`वाना रकमसमेत नतिरी फ`रार रहेकालाई अदा`लतमा बुझाएको उनले जानकारी दिए ।रुपन्देही अदा`लतको मिति २०७० साल असार ४ गतेको फैसला आ`देशले सम्बन्ध विच्छेद मु`द्धामा १ सय २५ रुपैयाँ जरि`वाना तोकिएका १ जना व्यक्ति पक्रा`उ परेका छन् ।

त्यस्तै कास्की जिल्ला अदा`लतको २०६१ साल जेठ १८ गतेको फैसलाले गाली बेइज्यत मु`द्धामा १ सय रुपैयाँ जरिवा`ना तोकिएका फरार अर्का व्यक्ति`लाई समेत प`क्राउ गरी फैसला कार्यान्वयनका लागि बर्दिया जिल्ला अदा`लतमा बुझाइएको एसपी कार्कीले बताए । कानूनले तोकेको जरिवाना सानो रकम मानेर अटेरी गरी फ`रार रहेकाहरुलाई बर्दिया प्रह`रीले प|क्राउ गरेको हो । – यादव आचार्य / अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्