April 26, 2020 1311
कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा थप एक नेपालीको ज्या’न गएको छ । संक्रम’णका कारण झापा घर भएर हाल बेलायत बस्दै आएका हंसराज लिङ्देन लिम्बूको बुधबार रोयल बर्कसायर अस्पतालमा ज्या’न गए’को हो ।
उनी १४ बर्ष अघिबाट बेलाय’तको रेडिङमा बस्दै आएका थिए । उनी खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधा’नाध्यापक हुन् । प्रेसर र सुगरको विरामी रहेका उनी तीन साताअघि अस्पता’ल भर्ना भएका थिए ।
दुई पटक परीक्षण गर्दा पनि उनमा कोरो’ना पोजि’टिभ नदेखिएको तर तेस्रोपटक चेक जाँच गर्दा कोरोना पोजे’टिभ पाइएको बताइएको छ ।
उनलाई श्वा’स फेर्न गाह्रो भएपछि अस्पता’ल लगिएको थियो । ६५ बर्षीय लिङ्देनकाे दुई छोरा र दुई छोरी रहेकका छन् । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्