May 9, 2021 794
मानि`सले कुनै काममा हार मान्नु हुँदैन । कुनै काम गर्न सकिएन भने निरन्तर प्रयास गरि`रहनुपर्छ । निरन्तर प्रयासपछि नै सफलता हासिल गर्न सकिन्छ । यस्तै एक उदाह`रण हुन् भारतको केर`लको मलाप्पुरम निवासी सीपी शिहाबुद्दीन ।
अपांगले केही गर्न सक्दै`न भन्ने गर्छन् । तर सीपीले असम्भव काम गरेर देखा`एका छन् । तपाईलाई पत्यार नलाग्ला दुबै हातखुट्टा गुमाएका सीपीले फोटोग्राफर काम गर्छ । उनले एक रोग`का कारण आफ्ना दुबै हा`तखुट्टा गुमाएका थिए ।
उनलाई टेट्रा अमे`लिया सिंड्रोम नामक एक दुर्लभ बि`मारी भएको बताइएको छ । शुरुमा उनले जीव`नदेखि हार मानेका थिए । पछि उनले आफुले गर्दै आ`इरहेको फोटो`ग्राफर काम गर्न छोडेनन् । हातखुट्टा नभए`पछि अहिले उनले सजिलै फोटो खिच्छन् । पछि`ल्लो समय उनको एक भिडियो भाइर`ल बनेको छ ।
प्रतिकृया दिनुहोस्