May 9, 2021 1348
कुकुर र बिरालोको किस्सा सन्सार`भर प्रसिद्ध छ । अझ कोही मि`लेनन् भने कस्तो कुकुर र बिरालो जस्तो भनिन्छ । तर के कुकुर र बिरालोहरु मि`लेर बस्न सक्छन्?यसको बाबजुद पनि यी शबु जनावरको बिचमा भएको प्रेम सम्बन्धको एक भिडि`यो भाइ`रल भइ`रहेको छ ।
यो देखेर कोही पनि च`कित हुनेछन् । यस भिडि`योमा देखाइएको छ कि कसरी बिरा`लोको बच्चाले कुकुरको दूध पिइ`रहेकी छ ।यो भिडियो नाइजेरियाको गा`उँको हो । यसमा, पोथी कुकुर भुइँमा रहेको छ। उसको घाँटीमा का`लो पट्टा छ ।
बिरा`लोको बच्चाले यसको दुध पिइर`हेको छ ।यो भाइरल भिडियो न्यूज एजेन्सी रोयटर्सले आफ्नो ट्विटर ह्यान्ड`लमा साझा गरेको छ । यस ३२ सेकेन्डको भि`डियोमा, केहि मानिस कुकुर र बिराला`को वरिपरि छन् ।
प्रतिकृया दिनुहोस्