Sunday, June 4

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि बढ्यो

May 9, 2021 1026

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४८ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?हेर्नुहोस् तालिकामा….

प्रतिकृया दिनुहोस्