Sunday, June 4

केपी ओली पदमुक्त भएको केहि समयमै देउवा, प्रचण्ड र उपेन्द्रको पार्टीले निकाल्यो यस्तो विज्ञप्ति

May 10, 2021 1083

प्रतिनि`धिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधान|मन्त्री केपी शर्मा ओली स्वतः प`दमुक्त भएको जनाउँदै बहुम`तको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरेको छन् ।

नेपाली कांग्रे`सका सभापति शेरबहा|दुर देउवा, नेकपा (माओ|वादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपाल`का अध्यक्ष उपेन्द्र्र यादवले आज संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधा|नको धारा ७६ (२) बमोजिम बहुमत|को सरकारको आह्वान गर्न आग्रह गरेका छन् ।

‘ओली पदमुक्त भए`काले नेपालको संविधा|नको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुने गरी प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसँग आह्वान गर्दछौंँ’, तीन दल|का नेताले जारीे गरेको विज्ञप्ति|मा उल्लेख छ ।

यसैबीच प्रति`निधि सभाका सभामुख अग्निप्रसाद सापकोटा|ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा वि`श्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयमा पठाए`का छन्। बैठक सकिएलगत्तै सभा`मुख सापकोटाले विश्वासको मत गुमाए$को पत्र राष्ट्रपति कार्यालयमा पठाएका हुन्।

प्रतिनि`धिसभाको सोमबा`रको बैठकमा प्रधानम`न्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत आएको थियो। सरकारको नेतृत्वका लागि आफू नै उपयुक्त पात्र रहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधि`सभाबाट विश्वास`को मत पाउँ भनी संसदमा प्र`स्ताव दर्ता गराएका थिए।

मतदानमा प्रधा`नमन्त्री ओलीकै दलका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहका २८ सांसदहरु भने बैठकमा नै उपस्थित भएनन्। यसअघि नेकपा एमा`लेले संसदी`य दलले प्रधा`नमन्त्रीको विश्वास|को मतको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो।

एमालेका वरिष्ठ नेता झल`नाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टी`को ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल स|मूहले आफ्ना पक्षका सांसद मतदान`मा अनुपस्थित रहने निर्णय गरेको थियो ।

ओलीले संसदबाट विश्वास`को मत नपाएसँगै मुलुक नयाँ सरकार निर्मा`णको बाटोमा लागेको छ। अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम अर्को सर`कार गठनका लागि प्रक्रिया अगाडि बढाउनु`पर्ने संवैधानिक व्यवस्था छ। – ताजा खबर

प्रतिकृया दिनुहोस्