Monday, May 29

यस्तो छ डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि बढ्यो: हेर्नु`होस्

May 11, 2021 982

मंगलबार अमेरिकी डलर`सहित अन्य देशको विनिम`यदर घटेको छ । भने युके पाउण्डको भाउ बढेको छ ।आज नेपाल राष्ट्र बैंकले तोकेको वि`निमयदर अनुसार एक अमेरि`की डल`रको खरिददर १ सय १७ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ६७ पैसा तो`किएको छ ।

यस्तै एक अस्ट्रे`लियन डलरको खरिद`दर ९२ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा रहेको छ ।एक साउ`दी रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा तोकि`एको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

एक कतारी रियाल`को खरि`ददर ३२ रुपैयाँ १५ पैसा तोकिए`को छ भने बिक्रिदर ३२ रुपैयाँ ३२ पैसा तोकि`एको छ । एक युरो`को खरिददर १ सय ४२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रीदर १ सय ४३ रुपैयाँ ११ पैसा रहेको छ ।

एक मलेसिया रिंगि`टको खरिददर २८ रुपैयाँ ५० पैसा तोकि`एको छ भने बिक्रिदर २८ रुपैयाँ ६५ पैसा तोकि`एको छ । त्यस्तै कोरियन वन एक सयको खरि`ददर १० रुपैयाँ ५० पैसा तोकि`एको छ भने बिक्रीदर १० रुपैयाँ ५६ पैसा तो`किएको छ ।

एक युके पाउण्ड स्ट्रलिङ`को खरिददर १ सय ६४ रुपैयाँ ९५ पैसा तो`किएको छ भने बि`क्रिदर १ सय ६५ रुपैयाँ ८० पैसा तोकि`एको छ। त्यस्तै जापानी यनको खरि`ददर १० रुपैयाँ ७६ पैसा तोकि`एको छ भने बिक्रिदर १० रुपैया ८२ पैसा तोकिएको छ ।

एक बह`राइन दिना`रको खरिददर ३ सय १० रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ १३ पैसा तो`किएको छ। एक कुवेती दिनारको ख`रिददर ३ सय ८९ रुपैयाँ १३ पैसा तोकि`एको छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ १३ पैसा तोकिएको छ।

प्रतिकृया दिनुहोस्