सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांस’दद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रह’री महानिरीक्षक सवेन्द्र खनालवि’रुद्ध अपहर’ण तथा शरीर बन्धकको मु’द्दा दर्ता गर्न जनता समाजवा’दी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगे’का छन् ।
सांसद सुरेन्द्र यादवसँगै जसपा’का शीर्ष नेता’हरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा सांसद सुरेन्द्र यादव परिसर पुगेका छन्।
हालै एकीकरण भएका राजपा र समाजवा’दीका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासं’घ परिसरमा आन्त’रिक छल’फल गरी परिसर पुगेका हुन्। प्रहरी कार्यालय पुगेका हुन् ।
वैशाख १० गते राति महोत्त’रीस्थित घरबाटै सां’सद या’दवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जब’र्जस्ती काठमाडौं ल्याएको आरोपमा समा’जवादी पार्टीले ल’गाउँदै आएको छ। अनलाइन खबर / कान्तिपुर
प्रतिकृया दिनुहोस्