Sunday, June 4

अभिनेत्री श्वेतालाई पति शोक, कोरोनाको कारण अल्पायुमै गयो ज्यान

May 12, 2021 941

अभिनेत्री स्वेता भट्टराई`लाई पति शोक परेको छ । उनका श्रीमा`न मिलन साप`कोटालाई कोरोना संक्रमण भए`पछि उप`चारको क्रममा मंगलवार चावहिलस्थित एक अस्पतालमा नि`धन भएको हो ।

परिवारका अनुसार अक्सिज`न लेभल कम भएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना ग`रिएको थियो । उनको हाई डिपेन्डेन्सी यूनि|टमा नि|धन भएको हो ।

काभ्रे, रोशी गाउँपा|लिका वडा नम्बर १० का सापकोटासँग अ|भिनेत्री श्वेताले ७ वर्ष अगा`डि प्रेम विवाह गरेकी थिइन् । यो जो`डीको एक छोरी छिन् ।

स्वेताले फिल्म ‘रिदम’, ‘ब्ल्याकमेल’, ‘प्रोड्यूसर’लगा`यतका फिल्ममा प्रमुख भूमिकामा अभि|नय गरेकी थिइन् । दाम्पत्य जीवनमा बाँधिएपछि उनी फिल्म क्षे`त्रबाट टाढिएकी थिइन् । – खबर हब

प्रतिकृया दिनुहोस्