Saturday, September 23

आज अमेरिकी डलर सहित अन्य विदेशी देशको मुद्राको भाउ यस्तो छ

May 12, 2021 785

नेपाल राष्ट्र बैंक`ले आज बुधबा`रका लागि विदेशी मुद्रा`को विनिमय दर तोकेको छ ।जस`अनुसार अमेरि`की डलर एकको खरि|ददर ११७ रुपैयाँ ०५ पैसा र बिक्री`दर ११७ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरि|ददर १४२ रुपैयाँ ३५ पैसा र बिक्री`दर १४३ रुपैयाँ ०८ पैसा रहेको छ ।बेलायती पाउण्ड एक|को खरिदद`र १६५ रुपैयाँ ३३ पैसा र बिक्री`दर १६६ रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी रियाल एकको ख`रिददर ३२ रुपैयाँ १५ पैसा र बिक्री`दर ३२ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जना`एको छ ।

..सुनको मूल्य घट्यो..

स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय र चाँदीको मूल्य चाहाी स्थिर रहि १ हजार ३ सय ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस्