Thursday, June 1

रवि लामिछाने र मन्त्रीको बाटोमै चर्काचर्की, रविले एउटा अक्सिजन सिलिन्डर ल्याउन नसक्ने झण्डा हल्लाएर हिड्ने भनेपछि मन्त्री त्यहाँबाट हिँडे (भिडियो सहित)

May 12, 2021 1104

कोरोना संक्र`मितको उपचार व्यवस्थापनमा जुटेका पत्रकार रवि लामिछाने नेताहरुको गतिविधि देखेर आ`क्रोसित बनेका छन् । केही समय अघि आफ्नो फेसबुक पोस्ट मार्फत उनले नेताहरु परती आ`क्रोश पोखेका हुन् । बौद्धिकता सौद्धिकता भाँडमा जाओस् भन्दै स्ताटसको सुरुवात गरेका उनले आफ्नै पारामा नेता माथि शाब्दिक प्र`हार गरेका छन् । हेरौं जस्ताको तस्तै

“बौद्धिकता सौद्धिकता भाँडमा जाओस्, आज यो मनमा लागेको लेख्छु,आफ्नै ढंगले।

पार्टी कार्यालय,संसद भवन, बालुवाटार,खुमलटार होइन अस्प|तालहरुमा जाउ नलायकहरु हो। जनताको भोट लिएर महा`मारीमा लुक्ने?? मध्य रातमा आपत परेका बिरामीहरुको चीत्कार सुन्न नसकेर निदाउन नसकेको कयौं रात भैसक्यो, तिमीहरू चाहिँ कसरी सुत्छौ नाला`यकहरु हो?

तिम्रो सरकारको विश्वासमा कति, अविश्वासमा कति मान्छे संसदमा उभिए थाहा छैन र मतलबपनि छैन तर आज १३९ जना मानिस मरे, अधिकांश अक्सि`जन नपाएर। कहिँ कतै अक्सिजनको एउटा खाली सिलिन्डर छ भन्ने सुन्दापनि अमृत भेटिए जस्तो लाग्छ। यो देशको कुनै नेताको हिम्मत भए म सँग उसले रोजेको अस्प`तालको गेट्मा भेटोस्।

यो महा|मारीमा मान्छेलाई म|र्नु बाहेकको बिकल्प नदिएर, आफू चाही भाग्ने, लुक्ने,सुत्ने?? अस्पतालको ढोका ढोकामा मान्छे रुदै र कराउँदै स्वास्थ्य`कर्मीसँग ज्यानको भिख मागिरहेका छन्।अनि म`र्न नसकेका, निकम्मा,मुला सुद्दी हराएका,कोरोना नआएको भए पनि सुइँकी सक्नु पर्ने नेताहरु चाहिँ बेफ्वाँकमा बाँचिईईईईईईईईईईईईई रहने??????

अझ सुबिधा सम्पन्न अस्प`तालको पनि सबै भन्दा महङ्गो क्याबिनमा????? अति भएन?? तपाईं चाहिँ रात भर अस्प|ताल अस्पतालमा बिरामी बोकेर रुदै कराउदै धाउने, अनि तपाईंले भोट हालेको लठुवा चाहि रात भरी जाँड खाएर ओली, प्रचण्ड, देउवा, माधवको .. खान नपाएकोमा पछुताएर निधारमा १७ मुजा पारेर बस्ने???

केही हरामीह`रुलाई तपाईंको आफन्तको प्राण गएको भन्दा ओलीको कुर्सी गएकोमा चिन्ता छ।ए मेरा प्रिय नेपाली दाजु’भाइ दिदिबहिनीहरु हो,अन्तिम स्वास बाँकी हुदा पनि भोटको मूल्य माग्न नसक्ने गरि नालायक नबनौं न ल!!

मेरो प्रस्ताव मान्ने?? अब यसो गरौं: प्रत्यक दिन बिहान ८ बजे आफुले भोट हालेको नेताको घरमा भेला हौं र भोटको जवाफ स्वरुप अक्सिजन मागौं। दिन नसक्ने नालायकको राजिनामा न`मागी नफर्कौ। यति गर्न नसक्नेले अब कम्तिमा पनि यो देशको अवस्था फेरिने आशा नगरौ!!!

दुर्भाग्य`वश मैले गत चुनावमा भोट हाल्ने सौभाग्य पाइन तर तपाईंले त भोट हाल्नु भो होला नी हैन? तपाईं अस्पताल अस्पताल धाउदा तपाईंले भोट हालेकाहरु के गर्दैछन् यो महामारीमा? तपाई छ्ट्प`टाउदा के गर्दैछ्न् तपाईंको भोट पाउनेहरु?? Any Idea?? धत्त!!!”

त्यस्तै आज उनले एक मन्त्रीलाई एउटा सिलिन्डर दिनुहोस मन्त्री ज्यु झण्डा हल्लाएर हिँडेर हुन्छ भनेर सोधेका छन् । हेर्नुहोस् उक्त भिडियो

भीडियो

प्रतिकृया दिनुहोस्