टिकटकले यस वर्ष ‘नन–गेमिङ वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् ।
विगत केही वर्षअघि देखि निकै नै नेपालीहरु बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइर|ल बनेका छन ।
त्यस्तै कयौ म्युजिक भि`डियो’हरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिल्लो समय एउटा भिडियो टिकटकमा निकै नै भाइरल ब`निरहेको छ । टिकटकपछी यो भिडियोलाई डाउनलोड गरेर फेसबुक तथा युटुबतिर हालेर खुबै भाइरल बनाइ`एको छ ।
यो भिडियो`लाई टिकटकमा अहिलेसम्म १० लाख भन्दा बढी पटक हेरिसकिएको छ भने लाइक पनि १ लाख भन्दा बढी रहेको छ । खासमा यो भिडियो भाइरल हुनुको मुख्य रहस्य भनेको यो हो कि यस भिडियोमा बेहुला निद्रा अथवा अन्य कुनै मा दक प दार्थ जस्तो सा मा मा तेको ज स्तो दे ख्न सकिन्छ ।
आखि`र किन मा ते को ज स्तो दे खिएको हो, त्यो हेर्ने जिम्मा तपाइँहरुको तरपनि हामी वास्त`विकता यहि हो भनेर भन्न सक्ने अव`स्थामा भने छैनौं । अब हेर्नु’स पुरा भिडियो:
प्रतिकृया दिनुहोस्