Thursday, June 24

बिहे हुदै गरेको घरमा बेहुलाको यस्तो भयो हालत, भिडियो बन्यो भाईरल (भिडियो हेर्नु`स्)

May 12, 2021 14415

टिकटकले यस वर्ष ‘नन–गेमिङ वर्गमा सर्वाधिक डाउन|लोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेस|बुक र इन्स्टाग्राम रहेका छन् ।

विगत केही वर्ष|अघि देखि निकै नै नेपाली|हरु बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइर|ल बनेका छन ।

त्यस्तै कयौ म्युजिक भि`डियोहरु पनि यहि टिक`टकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिल्लो समय एउटा भिडियो टिकटकमा निकै नै भाइरल ब`निरहेको छ । टिकट|कपछी यो भिडियोलाई डाउनलोड गरेर फेसबुक तथा युटुबतिर हालेर खुबै भाइरल बनाइ`एको छ ।

यो भिडियो`लाई टिकटकमा अहि|लेसम्म १० लाख भन्दा बढी पटक हेरिसकिएको छ भने लाइक पनि १ लाख भन्दा बढी रहेको छ । खासमा यो भि|डियो भाइरल हुनुको मुख्य र|हस्य भनेको यो हो कि यस भिडि|योमा बेहुला निद्रा अथवा अन्य कुनै मा दक प दार्थ जस्तो सा मा मा तेको ज स्तो दे ख्न सकिन्छ ।

आखि`र किन मा ते को ज स्तो दे खिएको हो, त्यो हेर्ने जिम्मा तपाइँहरुको तरपनि हामी वास्त`विकता यहि हो भनेर भन्न सक्ने अव`स्थामा भने छैनौं । अब हेर्नुस पुरा भिडियो:

प्रतिकृया दिनुहोस्