Thursday, June 24

गायिका शोभा कार्कीले धुरु-धुरु रुदै भनिन्:आमाको लासमाथि चढेर मैले दुध खाएँ (भिडियोसहित)

May 12, 2021 2492

नेपाली दोहोरी क्षेत्रको सबैको मन मुटुमा ब|सेकी लोक गायि|का शोभा कार्की रुदै मिडि`यामा आएकी छिन।उनि आमाको मुख हेर्ने दिनमा एक आश्रम पुगेकी थिइन प्रश्न सोध्ने क्रममा उन`लाई आमा`को कति याद आउछ भन्ने प्रश्न भित्र उनि भक्कनिन थालिन यति मात्रै हैन आमाले यो संसार छाडे`को दिन सम्झेर उनि धुरु धुरु रुन पुगे`की हुन्।

शोभा कार्की`ले आफ्नो आमा बित्ने बेलामा आमाको अनुहार समेत न देखेको स्मरण गर्दै भनिन ‘मैले आमा बितेको थाहनै पाइन आमा कस्तो हुनुहुन्थ्यो कहिल्यै आमाको अनु`हारको महसु|स गर्न पाइन यति मात्रै हैन आमाको एउटा तस्बिर छैन जुन कुराले म धेरै रुन्छु,आमा बितिसकेपछि आमाको ला`स माथि चढेर मैले आमाको दुध खाएको थिए र बाबाले भनेको त्यो कुराले मलाइ धेरै रूहाउछ’।

शोभाको उक्त कुराले अन्तरबा`र्तानै अबरुद्ध बनायो,उनि रोइन अनि संगै स्नेही काखकी श्रीनेहा पनि रुन था|लिन वरिपरी रहेका सबैको आ`खामा आँसु बाहेक अरु केहि थिएन सोहि का`रण पनि हुन सक्छ सबैलाई त्यो बेला निकै चिन्ता थपि`दियो।यता शोभाको आमा बिते संगै बाबाले अर्को बिहे गर्नु भएको रहेछ।

बाबाको दोश्रो बिहे संगै झन् शोभाको जीव`नमा अर्को दुखको भुमरी सुरु भएछ।सौतेनी आमा|ले कहाँ सोचे जस्तो माया दिने रहेछ र उनले आफ्नो सौ`तेनी आमाको कहिल्यै मा`या पाइनन् उल्टो तिरस्कार र घृणा,आज भगवान जस्तो श्रीमान पाएकै कारण जीवन बदलि`एको समेत उनि बताउछिन।हेरौ यो कारु`णिक कुरा`कानी :

प्रतिकृया दिनुहोस्