विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हा’तपा’त, सामाजिक संजालमा भाइरल भयो भिडियोबलिउड गायिका नेहा कक्कड र उनका पति रोहनप्रीत सिंहको एक भिडियो सोशल मिडि`यामा भाइरल भइरहेको छ जसमा नेहा र उनका श्रीमान बीच हा’त हा’लाहा’ल भएको भिडियो देखिएको छ । सामाजिक सञ्जालमा भा|इरल भइरहेको उक्त भिडियोमा नेहा र श्रीमान् रोहनप्रित सिंह बीच झ गडा भएको देखिएको छ ।
बिवाह पछि बिभिन्न कारणले चर्चमा आइ`रहने यो जोडी फेरी पनि पुनः अहिले सामाजिक संजालमा चर्चाका पात्र बन्दै गैरहे|का छन् । नेहा र रोहनप्रि`तको बिवाह भएको भर्खरै ७ महिना पुग्दै छ यस बिचमा विभिन्न कारणले उनीहरु चर्चामा आइ`रहेका छन् । केहि समय अगाडी सोशल मिडियामा भाइरल भइरहेको भिडियो थियो जुनमा ने`हाले एक्स`लाई विशेष सन्देश पठा`एकी थिइन्।
सामाजिक सञ्जा`लमा भाइरल भइरहेको उक्त भिडियो`मा नेहाले श्रीमान् रोहनप्रित सिंहलाई ध म्की दिइरहेकी छिन् जसमा उनले भनेकी छिन्, ‘एक्सलाई फो`न गरेको थाहा पाए आफूभन्दा खराब कोही हुने छैन।’ यो एक रमाइलो भिडियो हो जसमा नेहा कक्क|डले श्रीमान् रोहनप्रितसँग मजाक गरिरहेकी थिइन्। यो जोडीले सोसल मिडिया`माफएत् आफ्नो प्रेम व्यक्त गरिरहन्छन् । प्रशंसक पनि नेहूप्रीतको जोडी नै निकै रुचाउँछन् ।
यस्तै बेलाबे`ला रमाइला भिडियो शेयर गर्ने नेहाले यो पल्ट पनि एउटा सबैलाई झुक्याउने एउटा भिडियो सार्वज`निक गरेका छन् जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।
यस भिडियोमा उनीहरु दुइ जना बीच हात हाला`हालको दृश्य देखिएको छ । भिडियो सोसल मि`डियामा निकै भाइरल भइरहेको छ, यो देखेर जो कोही अचम्ममा परिरहेका छन् । यो भिडियोमा देख्न सकिन्छ कि नेहाले रोहनलाई जान भनिरहेकी छिन् । यसमा रोहनले नेहा`को टाउकोमा बारम्बार हानिर`हेको देख्न सकिन्छ ।
रोहनको यस्तो व्य`वहार देखेर नेहालाई रि’स उठ्छ र उनले पनि रोहन|लाई कुट्छिन् । यदि तपाईंले विवा`हको ७ महिनापछि नेहा र रोहनको सम्बन्धमा तित्तता आएको हो कि भनेर शंका गर्नुभएको छ भने यस्तो होइन भनेर बुझ्नु`होस् । वास्त`वमा नेहाले यो भिडि`यो सेयर गरेर #khadTenuMai`nDassa लेखेकी छिन् । अर्थात्, यहाँ स्पष्ट छ कि यो नयाँ गीतको प्रामोशनको स्टाइल हो । हाल नेहा र रोहनको यो भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ ।
भिडियो
प्रतिकृया दिनुहोस्