Friday, December 1

माधव नेपाल समूह`का सांसद जयकुमार राईले राजीनामा नदिने..

May 13, 2021 669

नेकपा (एमाले) माधव ने`पाल पक्षीय सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले पार्टी विभाजन हुने भए आफूले राजीना`मा नदिने बताएका छन्। उनले आफू पार्टी एक`ताको पक्ष भएको बताउँ`दै भने, ‘राजीना`माले पार्टी विभाजन हुन्छ भने म त्यो पक्षमा छैन।’

उनले पार्टीभित्रै बसेर अन्तरसं`घर्ष गर्र्ने ब`ताउँदै पार्टी एक`ताको पहल र प्रयत्न भइरहेको बताए। ‘अहिले यो देशको हितमा छैन, पार्टी लाखौं कार्य`कर्ताको हित`मा पनि छैन, लाखौँ कार्य`कर्ताले पार्टी एकताका पक्षमा छन्’, सांसद राईले भने, ‘अहिले कोरानाको म`हामारीमा सबै एक`जुट भएर यसको सा|माना गर्नु पर्ने हो। तर, हाम्रा नेता झगडा`मा लागेको छन्।’

उनले नेताह`रुलाई झगडा छोडेर वार्ता र सह`मतिका साथ अगा`डि बढ्न पनि आग्रह गरे। उनले संसद विघटन ठिक कि बेठिक भन्ने कुरा सर्वोच्च अदा`लतले मिलाई दिइस|केको बताउँदै आफ्ना मु`द्दाबाट भने आफू पछाडि नहटेको बताए।

उनले फागुन २३ मा सर्वोच्चले पार्टी ब्यूँताएको अवस्था`बाट नै पार्टी अघि बढ्नु`पर्छ भन्ने आफू भएको बताए। ‘मुद्दा आफ्नो ठाउँमा छन्, हामीले पार्टी भित्रै ती मु`द्दाको विषयमा लड्नु`पर्छ र अन्तर सं`घर्ष गर्नुपर्छ’, उनले भने।

एमाले नेता मनमोहन अधि`कारीको क्षेत्र रहँदै आएको सुनसरी १ बाट सांसद रा`ईले जसपा नेता अशोककुमार राईलाई चुनाव`मा दोब्बर बढी मतान्तरले पराजि`त थिए। – अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्