Thursday, June 1

बिहेमा सालीले बेहुलाको जुत्ता लुकाउदा पैसा नदिने बेहुला पक्षलाई यसरी थर्काईन (भिडियो सहित)

May 13, 2021 1798

बिहेमा बेहुलाका जुत्ता लुकाउने प्रचलन छ । बेहुला र बेहुलीको भाइबहिनी र साथीहरुले जुत्ता लुकाउने गर्दछन् । र यसको लागि उनीह`रु प्रतिक्षामा समेत बस्दछन् ।

केटी पक्षले दुला`हाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दुलाहाका साली`हरुले जुत्ता फिर्ता दिने हिन्दु बिवाहमा एक चलन हो ।

तर यस्तो चलनका कारण कति`पय ठाउँमा प्रायगरी भारतमा बिहे नै भाँडिएको खबर हामी बे|लाबेला सुन्नमा आउँछ । तर यसरी बिहेमा केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहा`ले केही रकम दिने र केटी पक्ष बिशेषत दु’लाहाका साली`हरुले जुत्ता फिर्ता दिने चलन भनेको हिन्दुको बिवाहमा गरिने एक चलन नै हो ।

यसैबीच केहि दिन`अघि देखि एउटा भिडियो सामाजिक संजाल विशेषगरी टिकटकमा खुवै भाइरल बन्यो । विहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछी बिहेमै ल’फ’डा परेको छ ।

सो भि`डियोलमा सालीले बेहुला पक्ष`लाई यति मजाले थर्काइन कि जसको कारण उनी निकै नै विवादास्पद बन्न पुगिन । त्यही बेला उक्त भिडियोलाई कसैले खिचिरहेको थियो । मुना बानिया नाम गरेको टिक`टक अकाउन्ट`बाट अप्लोड गरिएको सो भि`डियो टिकटकमा भने डिलिट गरिएको छ तर यो भिडियो अहिले सा|माजिक संजा`लभरी यत्र तत्र सर्वत्र भाइरल भइरहेको छ ।

प्रतिकृया दिनुहोस्