Thursday, June 1

समयमै उपचार नपाउँदा २४ वर्षको यात्रा टुंगियो, मृत`क श्रीमतीलाई सम्झेर लेखे भावुक पत्र

May 14, 2021 725

भनिन्छ अस्प`ताल पुगेपछि जिवन पाईन्छ । मान्छेहरु अस्प`ताल बाँच्न`कै लागि पुग्ने गर्दछन् । तर कोरोना महा`मारी फैलिए`पछि मान्छे अस्प`ताल पुग्नु भनेको मृ`त्युवरण गर्न पुगे जस्तै भएको छ । कतिपयले अस्प`तालमा बेड र अक्सि`जन नपाएर मृ`त्युवरण गर्नुपरेको प्रशस्त घट`नाहरु बढदै गएका छन् ।

अस्प`तालमा पुगेर मृ`त्यु हुनुको कारण भने डाक्टरले उप`चार नगरेर वा नर्शले सेवा नगरेर होईन । अस्पतालमा औषधी नपाएर पनि होईन । अहिले अस्प`तालमा पुगेका अधिकांस कोरोना संक्र`मितहरु अक्सिजन नपाएर, आई`सीयू नपाएर वा अस्प`तालमा बेड नपाएर मृ`त्युवरण गर्न बाध्य बनेका छन् ।

शुक्रवार दाङकी एक कोरोना संक्र`मित महिलाको अस्प`ताल नपाएकै कारण मृ`त्यु भएको छ । नेपाली काँग्रे`सका नेता तथा समाजका प्रतिष्ठित व्यक्तिको सुचीमा रहेका लिलाराम खनाले अस्पता`लमा बेड नपाएकै कारण आफ्नी अर्धाङ्गिनी गुमाउ€नुपर्यो ।

कोरोना सक्रंम`ण पुष्टी भएपछि होम आईसो`लेसनमै उपचा`ररत उनलाई केही स्वास्थ्य सम`स्या देखिएपछि परिवारका सदस्य र समाजका अन्य व्यक्तिहरुले अस्प`तालमा बेड खोज्न थाले ।

जताततै खोज्दा पनि कतै बेड खाली भएको खबर पाएनन् । आ`ईसीयू र भेन्टिलेटर त परैको कुरा उनीहरुले ईमेर्जेन्सी र अक्सिजन सहितको बेड समेत पाएनन् । अन्तमा सबै`तिरबाट खोजि गर्दा उनीहरुले पोखराको मनिपाल हस्पि|टलमा आ`ईसीयु बेड पाए ।

हेलिक्टर मार्फत उनलाई पोखरा हस्पिटलम पुर्याईयो । तर त्यहाँ पुगी|सक्दा ढिला भई`सकेको थियो । लिलारामले २४ वर्षे जीवनकालमा सुखदुखको सह|यात्रासगैं गरेकी आफ्नी श्रीमती मिना खनाल|लाई सधैका लागि गुमाए ।

मातृभूमिका लागी नेपालीका केन्द्रीय सदस्य, नेपाली काँग्रेसका नेता समेत रहेका खनालकी श्रीमतीले ज्यान गु|माउँदा अन्य सर्व`साधारणको हालत के होला कल्पना पनि गर्न नस|किने अवस्था छ ।

कोरोना संक्र`मितहरु डाक्टरको निगरानी नपाएर, नर्शको सेवा नपाएर भन्दा पनि आईसीयू र अक्सिजन बेड नपाएर मर्न बाध्य बनेका छन् । बिगत २, ३ दिन देखि अस्पतालमा आईसीयूको प्रति`क्षामा रहेका धेरैले आई`सीयू बेड पाउने आशैआशामा मृ`त्यु शैयामा पुगेका छन् ।

अस्पतालमा बेड छैन, चिकित्सक`हरुको आड भरोसामा कोरोना विशेष अस्पताल बाँच्ने आशामा पुगेका संक्र`मितहरुलाई अस्पतालले न त बेड दिन सक्छ न बेड पाएकालाई पर्याप्त अक्सिजन दिन सक्छ । आफ्नी श्रीमतीलाई गु’माएपछि भावविवह्ल बनेका लिलाराम खनालले फेसबुकमा लेखेका छन् ।

प्रिय मिना कोभिडका कारण २४ गते भएको दुखद निधनबाट सन्सार गुमाएका छौँ । २४ वर्षको यात्राको यात्री । केही दिन देखिनै लेख्न खोजिरहेको थिए । अस्पतालको ढोका ढकढक्याउँदा सुरुमा ईमरजेन्सी र अक्सिजन सहितको बेड समेत पाईएन्, आईसीयु र भेन्टिलेटर त परैको कुरा पछि एउटा साधारण अस्पता`लमा भर्ना भएर आईसीयु खोज्न थाल्यौँ ।

सबै मातहतका ईष्टमित्र, नेतृत्व, डाक्टर, सुभचिन्तकको सबैको सहयोगले पोखराको मनिपाल हस्पिटलमा लाने हेलिकप्टर र आईसीयु बेड पाउँदा सन्सार जितेको महसुस भयो आईसीयुमा राख्न सक्यौँ ।

तर तिमीलाई बचाउन सकिएन् । तिम्रो साथमा रहँदा एउटा श्रीमती मात्र नभई घरको असल गार्जेन गुमाउँदाको पीडा कति होला ? यदी भगवान छन् भने तिम्रो स्वर्गमा बास होस् । हार्दिक श्रद्धाञ्जली । – ताजा खबर

प्रतिकृया दिनुहोस्