Sunday, June 4

आज सुनचाँदीको मूल्य बढ्यो की घट्यो ? नेपाली बजारमा सुनको भाउ यस्तो छ

May 14, 2021 891

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोकै दरभाउ अनुसार आज पनि सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य भने आज घटेको छ । हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आज शुक्र|बारका लागि विदेशी मुद्रा`को विनि`मय दर तोकेको छ ।जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरि`ददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ ।युरो एकको खरि`ददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको ख`रिददर १६४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।अस्ट्रेलियन डलर एकको खरि|ददर ९० रुपैयाँ ४७ पैसा तथा बिक्री|दर ९० रुपैयाँ ९४ पैसा रहेको छ ।

क्यानाडियन डलर एक|को खरिददर ९६ रुपैयाँ ५४ पैसा तथा बिक्रीदर ९७ रुपैयाँ ०३ पैसा कायम रहेको छ ।जापा`निज यान १० को खरिददर १० रुपैयाँ ६९ पैसा तथा बिक्री|दर १० रुपैयाँ ७४ पैसा रहेको छ ।

साउदी अरेबि|यन एकको खरिददर ३१ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंक|ले जनाएको छ ।

प्रतिकृया दिनुहोस्