Thursday, June 1

पोखरामा कार्यक्रम ‘गण्डकी छड्के’का पत्रकार सहित १० जनाको बिहिबार मृ’त्यु (भिडियो सहित )

May 15, 2021 1515

पछिल्लो समय पोखरामा रहेर सं’चार जगतमा आफ्नो छुट्टै योगदान र प’हिचान बनाउन सफल गण्डकी छड्के`का संयोजक तथा गण्डकी टेलिभि`जनका नि`र्देशक समेत रहेका पत्रकार गणेश पौडेलले सं’सार छो’डेर जानुभएको छ।उहाँको मृ’त्यले सिङ्गो सं’चार जगत यतिबे`ला शो’क’मग्न छ।

अन्ततः म’हामा’रीले उनलाई पनि छाडेन।स्वास्थ्यमा ख’राबी आएपछि उनलाई गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । अस्प’तालमा उ’पचा’ररत पौडेलको विहिवार नि’ध’न भएको हो। पोखरा ३३ बागमरा निवासी ४० वर्षीय पौडेल एक साता अघि उ’पचार’का लागि अस्प’ताल भ’र्ना भएका थिए।

९ दिन अघिमात्र अस्प’ताल भ’र्ना भएर अब घरमै गएर आइसोलेसनमा बस्छु भनेका पौडेललाई अन्ततः को’रोना’ले लिएरै गयो। यतिबेला पोखराको संचार जगतको आकाशमा बादलको का’लो धर्सा लागेको छ। उहाँलाई अ’स्पताल बा`हिर ल्याएर सम्पूर्ण पत्रका|रहरूले उहाँको अ’न्तिम वि’दाइ तथा श्र’द्धाञ्जली प्रदान गरेका छन्।

गण्डकी टेलिभिजनका प्रबन्ध नि’र्देशक रहेका उनी क्यामेरा पर्सन हुँदै पत्रकारितामा प्रवेश गरेका थिए । उनकै टिमले पोखरामा निकै लो’कपृय रहेको कार्य`क्रम गण्डकी छड्के चलाउँदै आ`एको छ । त्यसको सं’चालक अपिल त्रिपा`ठी हुन् । त्रिपाठीकै टिममा रहेका पौडेलको नि ‘ध ‘न ‘ले गण्डकी टेलिभिजनलाई ठूलो क्ष’ती पुगेको छ ।

नेपाल पत्रकार म’हासंघ कास्कीकी अ’ध्यक्ष विमला भण्डा`रीले पौडेलको नि’धनमा दुस्ख व्यक्त गरेकी छन्। पौडेलका श्रीमति र दुई छोरा छन्। स’हकर्मीलाई गुमा`एपछि अपिलले पनि भावुक हुँदै नसोचेको कुरा भएको बताएका छन् ।कृ’पया भि’डियो समाग्री तल दिइए/
`को छ।

प्रतिकृया दिनुहोस्