Sunday, June 4

जिउँ`दो हुँदा आमालाई

May 15, 2021 941

हिजो आज यो भिडियो सामा|जिक संजालमा भा|इरल भएको छ । भनिएको छ आमालाई नपाल्ने छोरा र बुहारी`लाई आमाको नि|धनपछि दाह संस्कार गर्न आएका छोरा बुहारीलाई गाउँलेहरुले खे दाएका देखिन्छ ।

सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।

तर आमाले छोरा-बुहारी कै कारण धेरै कष्ट सहिन् अनि माता तीर्थ औंसीको केही दिनपछि आमाको दु:खद तरीकाले स्वर्गा`रोहण भयो । छिमे`की मिलेर आमाको श`वलाई कन्काई नदिको कि`रारमा अन्तिम संस्कार गर्न भन्दै लिएर गए ।

प्रतिकृया दिनुहोस्