पछिल्लो समय पोखरामा रहेर सं’चार जगतमा आफ्नो छुट्टै योगदान र पहिचान बनाउन सफल गण्डकी छड्केका संयोजक तथा गण्डकी टेलिभिजनका निर्देशक समेत रहेका पत्रकार गणेश पौडेल विहिबार बिहान पाँच बजे सं’सार छो’डेर जानुभएको थियो।उहाँको मृ’त्यले सिङ्गो संचार जगत साथ-साथै अझ भनौ गण्डकी टेलिभिजन शो’क’मग्न छ।
अन्ततः म’हामा’रीले उनलाई पनि छाडेन। स्वास्थ्यमा ख’रा’बी आए`पछि उनलाई गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । अस्प’तालमा उ’पचा’ररत पौडेलको विहि$वार नि’ध’न भएको हो। पोखरा ३३ बागमरा निवासी ४० वर्षीय पौडेल एक साता अघि उ’पचार’का लागि अस्प’ताल भ’र्ना भएका थिए।
९ दिन अघिमात्र अस्प’ताल भ’र्ना भएर अब घरमै गएर आइ`सोलेसनमा बस्छु भनेका पौडेललाई अन्ततः को’रोनाले लिएरै गयो। यतिबेला पोखराको सं’चार जगतको आकाशमा बादलको कालो धर्सा लागेको छ। उहाँलाई अ’स्पताल बाहिर ल्याएर सम्पूर्ण पत्र`कारहरूले उहाँको अ’न्तिम वि’दाइ तथा श्र’द्धाञ्ज’ली प्रदान गरेका थिए ।
गण्डकी टेलि`भिजनका प्रबन्ध नि’र्देशक रहेका उनी क्यामेरा पर्सन हुँदै पत्रकारितामा प्रवेश गरेका थिए । उनकै टिमले पोख`रामा निकै लो’कपृय रहेको कार्य`क्रम गण्डकी छड्के चलाउँदै आएको छ । त्यसको सं’चालक अपिल त्रिपाठी हुन् । त्रिपाठीकै टिममा रहेका पौडेलको नि’धन’ले गण्डकी टेलि`भिजनलाई ठूलो क्ष’ती पुगेको छ ।
पौडेलका श्रीमति र दुई छोरा छन्। स’हकर्मीलाई गुमाएपछि अपिलले पनि भावुक हुँदै नसोचेको कुरा भएको बताएका छन् ।यसैबिच सधैँझै आज शुक्रबार प्रसारण हुने गरेको गण्डकी छड्के कार्यक्रम पनि आजको लागी स्थकित गरिएको पत्र`कार अपिल त्रीपा`ठीले जान`कारी गराएका छन ।
अपिल भन्छन “मलाइ पहिलोपटक टेलिभिजन स्क्रि’नमा देखाउने उहा नै हुनुहुन्थ्यो । ” बोल्दा-बोल्दै भावुक भएका अपिलले थपे “उहाँको बारेमा थप अरु कुराको बारेमा नजाऔँ, मलाइ अ’प्ठ्यारो खालको महसु`स हुन्छ ।
प्रतिकृया दिनुहोस्